अन्तत फुट्यो एमाले, माधब नेपाल पक्षले गरे नँया दल दर्ता — OSNepal

अन्तत फुट्यो एमाले, माधब नेपाल पक्षले गरे नँया दल दर्ता

LC (KTM) June 23, 2021 0

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् । योगमा कलम चिन्हसहित उनीहरुले नँया दल दर्ता गरेका हुन् ।आयोगका अनुसार पार्टीलाई आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत दिइसकिएको छ ।

जीवन राईको अध्यक्षतामा दुई दिनअघि दल दर्ता गरिएको आयोगले जनाएको छ । वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर