अन्तत शाहरुखका छोरा निर्दोष सावित भए, ड्रग्स मुद्दामा प्रमाण नपुगेको उच्च अदालतको फैसला — OSNepal

अन्तत शाहरुखका छोरा निर्दोष सावित भए, ड्रग्स मुद्दामा प्रमाण नपुगेको उच्च अदालतको फैसला

LC (KTM) November 21, 2021 0

काठमाडौँ । ड्रग्स मुद्दामा शाहरुख खानका छोरा आर्यन खानविरुद्ध प्रमाण नपुगेको भँन्दै बम्बई हाईकोर्टले जमानत दिन आदेश जारी गरेको छ। गत महिना क्रुज ड्रग मुद्दामा समातिएका आर्यन र अन्य दुईको विषयमा बम्बई उच्च अदालतले शनिबार जमानत दिने विस्तृत आदेश जारी गरेको हो ।

शनिबार अदालतले जारी गरेको १४ पानाको फैसलामा आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको ठहर अदालतले गरेको छ ।

आर्यन र उनका दुई साथीहरू करिब एक महिना जेल बसेर २८ अक्टुबरमा रिहा भएका थिए । आर्यन र उनका साथीहरु अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्वीकार गरेपछि उनीहरू जेलबाट छुटेका थिए । छोरा समातिएपछि शाहरुको परिवारमा रुवाबासी नै भएको थियषे । यसबिचमआ शाहरुख निकै तनावमा देखिएका थिए भने गौरी समेत गहिरो चिन्तामा डुबेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर