अन्तराष्ट्रिय सबै उडान रोक्ने भारतको निणर्य — OSNepal

अन्तराष्ट्रिय सबै उडान रोक्ने भारतको निणर्य

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । भारतले सबै अन्तराष्ट्रिय उडान रोक्ने निणर्य गरेको छ । कोभोडि १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन २४ मुलुकमा देखा परेको भन्दै बसै उडान बन्द गर्ने निणर्य गरेको हो ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो ।

महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’।

महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ । यसले गर्दा नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बन्ने भएको छ ।

भारतले जारी गरेको परिपत्रमा यस्तो भनिएको छ ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर