अभिनेता धर्मेन्द्रका नाति करण फिल्ममा अभिनय गर्दे — OSNepal

अभिनेता धर्मेन्द्रका नाति करण फिल्ममा अभिनय गर्दे

LC (KTM) November 19, 2021 0

फिल्म बेलेको रिलीज भन्दा पहिला अभिनेता धर्मेन्द्रले आफ्नो नाती करण देओलका लागि एक मायालु सन्देश लेखेका छन् । धर्मेन्द्रले इन्ष्टामा करणको फोटो पोस्ट गर्दै उनको फिल्मको लागि एकदमै धेरै शुभकामना दिएका छन् । यस फिल्ममा करणको साथमा बबी देओल तथा मौनी राय समेत प्रमुख भुमीकामा देखिने छन् ।

नातीको फिल्म रिलीज अगाडी धर्मेन्द्र लेख्छन्– करण तिमिलाई , तिम्रो को–स्टार्स तथा बेलेको पुरै युनिटलाई शुभकामना छ । भगवानको ईच्छा छ कि यो जीत हो । हामी सबैलाई चाहने मन पराउने साथीहरु हाम्रा लागि प्रार्थना गरिरहेका छन् । अजय देवगनको निर्देशनमा बनिरहेको फिल्म बेले १० डिसेम्बरका सिनेमाहलमा रिलीज हुने भएको छ । करण, अभय देओल तथा मौनी राय बाहेक यस फिल्ममा अन्या सिंह, सावन्त सिंह तथा बिशेष तिवारीको अहम भुमिका रहनेछ । फिल्मको निर्देशन देबेन मुन्जाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर