अभिनेता मल्लिका शेरावतसँग प्रेमको हल्ला चलेपनि यसकारण बिहे गरेनन् इमरान हाशमीले — OSNepal

अभिनेता मल्लिका शेरावतसँग प्रेमको हल्ला चलेपनि यसकारण बिहे गरेनन् इमरान हाशमीले

LC (KTM) November 14, 2021 0

एजेन्सी- फिल्म फूटपाथुबाट बॉलीवुडमा डेब्यु गरेका अभिनेता इमरान हाशमी सीरियल किसर नामले परिचित रहेका छन् । उनको जन्म २४ मार्च १९७ढ मा भारतमा भएको हो ।

निर्माता तथा निर्देशक महेश भट्ट भतिजा उनि उनले पहिलो फिल्म फूटपाथबाट नै धेरै फ्यान कमाउन सफल भएका हुन् । उनले द, आवाराप नुजन्नतुुद डर्टी, पिक्चर,शंघाई,जस्ता फिल्ममा अभिनय गरीसकेका छन् । वास्तवमा उनि अन्य नायक भन्दा फरक रहेका छन् । इमरानले चलचित्र “म र्ड र” मा मल्लिका शेरावतसंग बोल्ड र रोमान्टिक शिनहरु दिएका थिए। उनि द डर्टी पिक्चरु, घाई मा अभिनय गर्दा बलिउडमा मल्लिका शेरावत संग प्रेमको हल्ला पनि चलेको थियो ।

हरेक चलचित्रमा चुम्बनको दृश्य दिएकै कारण इमरानको नाम सीरियल किसर’ राखिएको थियो । उनि वास्तवमा विवाहित महिला संग प्रेममा रहेका थिए । उनि प्राय अविवाहित महिला भन्दा विवाहित महिला संग सम्वन्ध जोड्ने गर्दथे यस कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका थिए । फिल्म त्र “म र्ड र” मा पनि उनि विवाहित महिलासँग प्रेम सँग प्रेममा परेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर