अभिनेत्री दिशा पाटनी बिन्दास मुडमा समुन्द्र किनारमा , समुन्द्रको छालबीचमा बिकिनीमा दिईन् किलर पोज — OSNepal

अभिनेत्री दिशा पाटनी बिन्दास मुडमा समुन्द्र किनारमा , समुन्द्रको छालबीचमा बिकिनीमा दिईन् किलर पोज

LC (KTM) October 28, 2021 0

बलिउडकी फिटनेस क्विन अभिनेत्री दिशा पाटनीको बिकिनी फोटो जहिले पनि टप अफ द टाउन बनि नै रहन्छ । दिशा अक्सर गरेर बिकिनीमा आफ्ना स्टनिंग फोटो फ्यानको साथमा शेयर गरिनै रहेकी हुन्छिन् । अभिनेत्रीले अहिले बिकिनीमा किलर पोज दिएकी छिन् । उनको स्टाइलले सबैलाई एकदमै पागल नै गराई दिने गरेको छ । अहिले फेरी दिशाले एकपटक तहल्का मच्चाउने गरीको आफ्नो बिकिनी फोटो शेयर गरेकी छिन् । दिशा समुन्द्रको लहरहरुका बीच एकदमै चिल मुडमा देखिएकी छिन् ।

सेतो बिकिनी लगाएर खुल्ला कपालमा दिशा समुन्द्रको बीचमा सुतेर क्यामरामा किलर पोज दिईरहेको देख्न सकिन्छ । दिशाको यो गर्जियस बिकिनी फोटो इन्टरनेटको तापमान बढाएको छ । नो मेकअप लुकमा दिशा एकदमै सुन्दर देखिएकी छिन् । फ्यानहरुले दिशाको यो फोटोलाई एकदमै मन पराएका छन् । फोटो सामाजिक सञ्जालमा अपलोड भएको केही छिनमै लाखौ लाइक तथा कमेन्टहरु आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर