अभिनेत्री निक्की तम्बोलीले शेयर गरिन् ब्रालेस फोटो , अभिनेत्रीको बोल्ड फोटोशुट भयो भाइरल — OSNepal

अभिनेत्री निक्की तम्बोलीले शेयर गरिन् ब्रालेस फोटो , अभिनेत्रीको बोल्ड फोटोशुट भयो भाइरल

LC (KTM) November 21, 2021 0

आफ्नो बोल्डनेशका कारण बिग बोस सिजन १४ मा महशुर मानिएकी पुर्व प्रतिष्पर्धी निक्की तम्बोली फेरी एक पटक चर्चाको शिखरमा पुगेकी छिन् । निक्कीले एक ब्रालेस फोटोशुट गराएकी छिन् । यसै कारण उनी चर्चामा रहेकी छिन् । उनले इन्ष्टाग्राममा यस तस्बीर लाई शेयर गरेकी छिन् । उनको यो फोटोले इन्टरनेटमा एकदमै भाइरल भएको छ ।

निक्की तम्बोलीले एक म्यागजिनको कभरका लागि यो फोटोशुट गराएकी हुन् । उनी लाइम येल्लो फर्मल कोट र पेन्टमा देखिएकी छिन् । तर उनले ओपन कोटको साथमा ब्रालेस पोज दिएकी हुन् । उनले कपाल खुल्ला छोडेकी छिन् भने ह्याभि मेकअपका साथमा एकदमै स्टनिंग देखिएकी छिन् ।

आफ्नो सुटलाई कम्प्लीट लुक्स दिदै उनले गोल्डेन कलरको इयररिंग्स तथा फुटवेयरमा गोल्डेन हिल्स सेलेक्ट गरेकी छिन् । यस तस्बीर लाई शेयर गर्दै निक्कीले लेखेकी छिन्– यदि म पपुलर हु त यो मेरो गल्ती हैन साथै तिमी म संग जल्छौ भने त्यो मेरो गल्ती हैन । निक्कीको यो बोल्ड फोटोले तहल्का मच्चाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर