अमिताभको नाती अगस्त्यको आज जन्म दिन, मामाले भने– कृपया भान्जा मामाको कपडा लगाउन बन्द गर्नु — OSNepal

अमिताभको नाती अगस्त्यको आज जन्म दिन, मामाले भने– कृपया भान्जा मामाको कपडा लगाउन बन्द गर्नु

LC (KTM) November 23, 2021 0

बलिउड अभिनेता अभिषेक बच्चनका भान्जा अगस्त्य नन्दा आप आफ्नो जन्म दिन सेलिब्रेट गरिरहेका छन् । अगस्त्य आज २१ बर्षका भए । भान्जाको जन्म दिनो खास मौकामा मामा अभिषेक बच्चानले अगस्त्यको बालापनको एक फोटो शेयर गरेर जन्म दिनको शुभकामना दिएका छन् । त्यस्तै श्वेता बच्चनले पनि आफ्नो प्याउनले छोराको जन्म दिनमा शुभकामना दिएकी छिन् ।

अभिषेक बच्चनले अगस्त्यको फोटो शेयर गर्दै उनको लागि लबिंग नोट पनि लेखेका छन् । उनले क्याप्सनम लेखेका छन्– ह्याप्पी २१ औ जन्म दिन अगस्त्य। तपाई कति धेरै राम्रो , सहयोगी, जिम्मेवार, प्रोटेक्टिभ तथा केयर गर्नेवाला बनेका छौ । अब तपाई अफिसियल तथा एडल्ट बन्नु भएको छ । कृपया मामाको कपडा लाउन बन्द गर्नु लाउनै पर्ने भएमा खुट्टामा सबैे शुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर