अम्बाको पात खादा तपाइलाई हुन्छ नसोचेको अचुक फाइदै फाइदा — OSNepal

अम्बाको पात खादा तपाइलाई हुन्छ नसोचेको अचुक फाइदै फाइदा

LC (KTM) January 14, 2022 0

काठमाडौँ -नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् ।

अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । यी हुन्, अम्बाको पातका फाइदा अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ । अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ ।

यसले कलेजो सफा गर्ने काम गर्दछ ।अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ ।यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर