अविश्वासको प्रस्ताव फिर्ताको माग गर्दै नेकपा एमाले पुग्यो सर्वोच्च अदालत — OSNepal

अविश्वासको प्रस्ताव फिर्ताको माग गर्दै नेकपा एमाले पुग्यो सर्वोच्च अदालत

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । लुम्बिनी प्रदेशका नेकपा एमालेका प्रदेश सदस्य सर्वोच्च अदालत पुगेका छन् ।

प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिता गर्न माग गर्दै आज सोमबार नेकपा एमालेका प्रदेश सभा सदस्य सर्वोच्च पुगेका हुन् ।

अविश्वासको प्रस्ताव फिर्ता गर्न दर्ता भएको रिटमा सुनुवाई गर्न भोली मंगलबार सर्वोच्चले पेशी तोकिदिएको छ ।

गत साउन १९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर