अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट — OSNepal

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

LC (KTM) November 28, 2021 0

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।

पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर