अहिले मात्र होइन् बाल्यकालमा पनि उतिकै सुन्दर थिइन् चर्चित नायिका प्रियांका चोपडा, हेर्नुहोस तस्विरहरु — OSNepal

अहिले मात्र होइन् बाल्यकालमा पनि उतिकै सुन्दर थिइन् चर्चित नायिका प्रियांका चोपडा, हेर्नुहोस तस्विरहरु

LC (KTM) October 28, 2021 0

एजेन्सी – बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियाका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् ।

केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक निक जोनससँग विवाह वन्धनमा बाधिएकी प्रियाकाले केही समय देखी बलिउड फिल्मबाट टाढा रहेकी थियन् । बिचमा फिल्म भारतमा अभिनय गर्ने कुरा भएपनि उनले फिल्म बिचमै छाडेकी थिइन् ।
उनी अहिले मात्र नभई बाल्कालमा पनि उतिकै सुन्दर रहेकी थिईन । उनले आफ्ना वाल्यकालका तस्विरहरु सामाजिक संजालमा आइरहन्छन् । हेरौ उनका वाल्यकालका यी तस्विरहरु

\

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर