अहिले सम्मकै फरक अबतारमा देखा परिन अदा खान — OSNepal

अहिले सम्मकै फरक अबतारमा देखा परिन अदा खान

LC (KTM) December 31, 2021 0

एजेन्सी -चर्चित भारतिय टिभी सिरियल नागिनबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् अदा खान । उनि नागिनबाट नै निकै चर्चामा आएकी हुन् । अदाले सिरियलबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनलाइ साइबर क्राइमको आरोप पनि लागेको थियो ।

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल समेत रहेकी छिन् । उनको जन्म १२ मई १९८९ मुम्बई, भारतमा भएको हो । उनि टिभी सिरियल नागिन, बहने, बिष अम्रित सितार, अमृत मंथन,लगाएतका सिरियलमा अभिनय गरीसकेकी छिन् ।

उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । अदा  बेलाबेलामा आफ्ना बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन्  । हालै पनि उनि हट तस्विरका कारण नै चर्चामा आएकी छिन् हेरौ उनका यि तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर