आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोट खेल : नेपाल टस हारेर हङकङ विरुद्ध ब्याटिङ गर्दै — OSNepal

आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोट खेल : नेपाल टस हारेर हङकङ विरुद्ध ब्याटिङ गर्दै

LC (KTM) November 22, 2021 0

काठमाडौं, ५ मंसिर – आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र हङकङ भिड्दै छन् ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ । हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर