आखिर किन मेकअप बिनाको तस्विर पोष्ट गर्दै यस्तो फरक स्टाटस लेखिन् काजलले ? — OSNepal

आखिर किन मेकअप बिनाको तस्विर पोष्ट गर्दै यस्तो फरक स्टाटस लेखिन् काजलले ?

LC (KTM) December 31, 2021 0

एजेन्सी । भारतीय दक्षिण फिल्मकी सर्वाधिक ब्यस्त मध्येकी एक नायिका हुन् काजल अग्रवाल । बलिउड अनि तेलेगु फिल्म इन्डस्ट्रीमा उनको ब्यस्तता बढ्दो छ ।

सुन्दरताले भरिएकी यि नायिकाले केही दिन अघि एक लामो भूमिका बाँधेर इन्स्टाग्राममा दुइ तस्विर सेयर गर्दै आफ्नो बिना मेकअपको तस्विर पोष्ट गर्दै आफ्नो वास्तविकता नै स्वीकार गर्नुपर्ने उल्लेख गरेकी छिन् । विना मेकअप खिचिएको तस्विर हो। तस्विर सेयर गर्दै उनले लेखेकी छिन्ः हामीले आफु जस्तो छौ त्यही स्वीकार्नु नै वास्तविक सौन्दर्य हो।’

पंजावी परिवारमा हुर्केकी बलिउड नायिका काजल सन् १९८५ जुन १९ मा जन्मेकी यि सुन्दरी सुन्दरताका कारण सदावहार चर्चामा नै रहँदै आएकी छिन् । काजलले सन् २००४ मा क्यु१ हो गया ना‘’बाट बलिउडमा डेब्यु गरेकी थिइन। उनको पहिलो तेलेगु फिल्म लक्ष्मी कल्यानम’ सन् २००७ मा रिलिज भयो। सोही वर्ष हिट भएको चन्दमामा’ले उनलाई चर्चित बनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर