आखिर किन यसो भने ओलीले ,धेरै पल्ट अप्रेसनहरु गरेर बाँचेर आएको म कति बाँच्छु भन्न सक्दिन ? — OSNepal

आखिर किन यसो भने ओलीले ,धेरै पल्ट अप्रेसनहरु गरेर बाँचेर आएको म कति बाँच्छु भन्न सक्दिन ?

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चाँडै पार्टीको नेतृत्व नयाँ पुस्तामा जाने संकेत गरेका छन् ।

पार्टीको  १०  औं  महाधिवेशनको बन्द शत्रलाई   सम्बोधन गर्दै  ओलीले आफु   धेरै पटक  अप्रेशन गरी बाचेको  भन्दै  आफ्नो जीवनको कुनै टुंगो नभएको भन्दै  यस्तो संकेत गरेका   हुन्  । 

‘म कति बाँच्छु थाहा छैन,’धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरुबाट गुज्रिएर आएको हुँ, कति बाँचिन्छ भन्न सकिन्नँ ओलीले भने ।

मेरो जीन्दगी धेरैपल्ट मरेर बाँचेर आएको, त्यति साह्रो भर नहुन सक्छ भनेका ओलीले एमालेभित्र नयाँ पुस्ताबाट लोकतन्त्र सुरक्षित रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर