आज अमेरिकी डलरको मूल्य बढेको हो ? हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

आज अमेरिकी डलरको मूल्य बढेको हो ? हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) December 28, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर