आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो — OSNepal

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो

LC (KTM) November 26, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको मूल्य एकको खरिददर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर