आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? — OSNepal

आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

LC (KTM) November 19, 2021 0

काठमाडौं नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य घटेको छ ।

बिहिबार तोलामा २ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा किनबेच भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी आज आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर