आज डलरको भाउ डलरको भाउ घट्यो कि बढ्यो ? हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

आज डलरको भाउ डलरको भाउ घट्यो कि बढ्यो ? हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) December 30, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य स्थिर रहेको छ ।

आज अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर