आज थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि — OSNepal

आज थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । नेपालमा पछिल्लो २४ घण्टाम ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको १५ हजार ८१ जनामा परीक्षण ३५ सय ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २७१ जना निको भएका छन् ,भने एक जना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर