आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मुल्य — OSNepal

आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मुल्य

LC (KTM) June 04, 2021 0

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य ह्वात्तै घटेको छ । बिहिबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको सुनको मुल्य आज तोलामा १५ सयले घटेर९३ हजार ४ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

जनाइएको छ । त्यस्तैगरी आज , आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३४० कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर