आज पनि अमेरकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज पनि अमेरकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) July 02, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर