आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ बिजयी — OSNepal

आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ बिजयी

LC (KTM) November 27, 2021 0

इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुआत गरेको छ । माङसेबुङले धरानको गोधुली फूटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १८ औं र २० औ मिनेटमा नै का थियो । प्रतियोगिता अन्तरगत भोली बिबिएफसी दकम झापा र रेडहर्ष इलाम बीच प्रतिष्पर्धा हुनेछ । विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर