आन्दोलनरत कानुन व्यवसायी र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल सुरु — OSNepal

आन्दोलनरत कानुन व्यवसायी र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल सुरु

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र आन्दोलनरत कानुन व्यवसायीबिच छलफल सुर भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रको शम्शेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानमन्त्री देउवा बिच बालुवाटारमा छलफल सुरु भएको हो । छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरी सहित सहभागी भएका छन् ।

आन्दोलन गरेको झण्डै एक महिना पुग्न लाग्दा आज देउवासँग आन्दोलनरत कानुन व्यवसायी बिच छलफल भएकोम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर