आफु सभापतिमा निर्वाचित भए कांग्रेस कस्तो बन्छ भन्दै निधिले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै — OSNepal

आफु सभापतिमा निर्वाचित भए कांग्रेस कस्तो बन्छ भन्दै निधिले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले १४औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

सभापति पदको लागि उम्मेदवारी घोषणा गरेका उनले भोली बिहिबार अवधारणापत्र सार्वजनिक भएका छन् । बिहिबार दिउँसो १ बजे

आफ्नो सम्पर्क कार्यालयमार्फत् सञ्चारमाध्यहरुलाई बालाई उम्मेदवारी दिने घोषणा गर्न लागेका निधिले आफु सभापतिमा निवार्चित भए कांग्रेस कस्तो बन्द भनेर तयार पारेको अवधारणा पत्र समेत सार्वजनिक गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर