आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा बमबहादुर पक्राउ — OSNepal

आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा बमबहादुर पक्राउ

LC (KTM) November 26, 2021 0

स्याङ्जा १० मंसिर । भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका-७ बडडाँडा बस्ने ४१ वर्षीय बम बहादुर मल्ल रहेका छन्।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी रत्नपुरबाट खटिएको प्रहरीले निजको घर खनतलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त बन्दुक बरामत गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर