आरती लम्सालसहित काठमाडौंबाट समातिए ६ जना, गर्दा रहेछन् यस्तो काम, प्रहरी समेत चकित — OSNepal

आरती लम्सालसहित काठमाडौंबाट समातिए ६ जना, गर्दा रहेछन् यस्तो काम, प्रहरी समेत चकित

LC (KTM) October 20, 2021 0

काठमाडौं २ कात्तिक । काठमाडौंबाट ६ जुवाडे पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पकाउ पर्नेमा कोल्डस्टोरका सञ्चालक स्याङ्जा बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक ताससहित बरामत गरेको छ ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर