इन्टरनेटमा छायो भव्या सिंहको बोल्ड अबतारका तस्वीर, फ्यानले भने कति खुल्ला लुगा — OSNepal

इन्टरनेटमा छायो भव्या सिंहको बोल्ड अबतारका तस्वीर, फ्यानले भने कति खुल्ला लुगा

LC (KTM) November 23, 2021 0

एजेन्सी- बलिउड अभिनेत्री म भव्या सिंहका तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् । सानो पर्दमा चर्चित शो ‘स्प्लिट्सविलामा निकै चर्र्चित रहेकी उनले पछिल्लो समय फरक फरक खालका तस्विर शेयर गरेकी छिन् । उनले उक्त तस्विर इन्स्टाग्राममा सेयर गरेकी हुन् ।

व्याको जन्म २७ मे १९९६ मा नयाँ दिल्लीमा भएको हो । उनि मोडलिङमा आउनुभन्दा पहिले एयरवेजमा फ्लाइड अटेन्डेन्टको रुपमा काम गरेकी थिइन् । र हालै भने उनका तस्विरले बलिउमा हंगामा मच्चाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर