इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु — OSNepal

इन्डोनेसियाको जाभा प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु

LC (KTM) November 21, 2021 0

जकार्ता [इन्डोनेसिया]-इन्डोनेसियाको मध्य जाभा प्रान्तमा राति पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले शनिबार दिउँसो भारी वर्षापछि बन्जरनेगारा जिल्लाका धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ ।

। सन् २०१४ मा सोही जिल्लामा यस्तै पहिरोमा परी सयभन्दा बढीको ज्यान गएको थियो ।इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरोका घटनाहरू सामन्य जस्तै हुने गर्छ सामान्यतया अक्टोबरदेखि मार्चसम्म यसको बढी असर देखिन्छ । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर