उपत्यकामा बन्दको प्रभाव (तस्विरमा हेर्नुहोस्) — OSNepal

उपत्यकामा बन्दको प्रभाव (तस्विरमा हेर्नुहोस्)

LC (KTM) November 16, 2021 0

काठमाडौं ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लवले गरेको बन्द काठमाडौंमा सामान्य रहेको छ । मोटसाइकलहरु साविक रुपमा गुडेको छ भने कतै जाम समेत परेको छ ।

आज गरिएको बन्दमा भने कुनै अप्रिय घटना घटेको छैन । निजी सवारी साधन पनि सामान्य रुपमा गुडिरहेका छन् । मंगलबार देशभर पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि विरोधमा विप्लवले बन्द गरेको हो ।

लामो दुरीका सवारी साधन भने गुडेका छैनन् । काठमाडौंको अहिलेको अवस्था यस्तो छ तस्विरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर