एउटा चलचित्र खेले बापत यति मोटो रकम लिने गरेकी अभिनेत्री नेहा धूपियाको यस्तो छ संघर्षको कथा — OSNepal

एउटा चलचित्र खेले बापत यति मोटो रकम लिने गरेकी अभिनेत्री नेहा धूपियाको यस्तो छ संघर्षको कथा

LC (KTM) November 25, 2021 0

एजेन्सी – बलिउड चर्चित नायिका हुन् नेहा धूपिया । उनको जन्म एउटा पञ्जाबी सिख परिवारमा भारतको केरल राज्यको कोचीमा भएको हो । उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामा थिए र आमा एउटा गृहिणीको रुपमा थिइन् ।

उनले आफ्नो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमा गरिन् त्यसपछि उनी नयाँ दिल्लीको सेना सार्वजनिक स्कूलमा अगाडिको पढाइ गरिन्
उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबाट आबद्ध रहेको जेसस तथा मेरी कलेजबाट इतिहास बिषय राखेर गरिन् ।

दर्जनौ फिल्ममा अभिनय गरेकी उनले भारतका क्रिकेटर बिसन सिंह बेदीका छोरा अंगद बेदीका साथ विवाह गररेकी हुन् । नेहाले उनको इन्स्टाग्राम मार्फत आफूले विवाह गरेको खबर सार्वजनिक गरेकी थिइन् ।

उनलाई बलिउडकी फ्लप नायिकाको रुपमा पनि चिन्ने गरिन्छ बलिडमा जति सुकै चलचित्रमा अभिनय गरे पनि उनि चल्न सकिनन् । एउटा चलचित्र खेले बापत भारतीय ६ देखि ८ लाख सम्म लिने गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर