एकैपटक ९ महिलासँग विवाह गरेर यि मोडलले संसारको ध्यान आँफुतिर खिचे — OSNepal

एकैपटक ९ महिलासँग विवाह गरेर यि मोडलले संसारको ध्यान आँफुतिर खिचे

LC (KTM) November 23, 2021 0

काठमाडौं । एकैपटक ९ महिलासँग विवाह गरेर ब्राजिलियन मोडल आर्थर ओ उर्सोले सबैको नजर आँफुतिर खिचेका छन् ।

‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि उनले ९ जना महिलासँग एकसाथ विबाह गरेकी हुन् ।आर्थरले पहिलो विबाहबाट निकै यातना भोगेको भन्दै स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरेको उल्लेख गरेका छन् ।

उनलाई जेठी पत्निले ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् । आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा घुमेर गोप्य तपस्विर समेत खिचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर