एक गिलास पानीमा एक चम्चा मह र कागती हुन्छ यि समस्याको गज्जब औषधी — OSNepal

एक गिलास पानीमा एक चम्चा मह र कागती हुन्छ यि समस्याको गज्जब औषधी

LC (KTM) November 17, 2021 0

काठमाडौं । तपाई मह कतिको खानुहुन्छ ? महको स्वाद गुलियो हुन्छ । यो सबैलाई मन पर्छ । यो जति स्वादिलो हुन्छ त्यतिनै यसले शरीलाई फाईदा गर्ने काम गर्दछ । मह औषधीको रुपमा प्रयोग हुने गर्दछ । दैनिक रुपमा मह सेवन गर्नाले कस्तोे कस्तो सहयोग पूर्याउदछ भन्ने कुरा आज बताउन गईरहेका छौं ।

एक गिलास पानीमा एक चम्चा मह र कागती मिसाएर हरेक दिन पिएको खण्डमा तौललाई सन्तुलमा राख्ने काम गर्दछ । महलालाई दुधमा मिसाएर खाएको खण्डमा पनि यसले शरीरको पाँचन प्रणालीलाई बलियो बनाउने काम गर्दछ ।

एक चम्चा मह मात्रै सेवन गरेको खण्डमा यसले पेटलाई सफा बनाउने काम गर्दछ । यसले मुटुलाई समेत स्वस्थ्य राख्नमा मद्धत पूर्याउदछ । चोटपटक लागेको ठाउँमा मह लगाईदिने गर्नाले पनि छिट्टै निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर