एक पछि अर्को फन्डाकाका कारण चर्चामा आइन अभिनेत्री मलाइका — OSNepal

एक पछि अर्को फन्डाकाका कारण चर्चामा आइन अभिनेत्री मलाइका

LC (KTM) November 15, 2021 0

आफ्नो ग्ल्यामर्स लुकका लागि एकदमै चर्चित बनेकी बलिउड अभिनेत्री मलाइका अरोडा एक पटक फेरी आफ्नो फेशनका लागि ख्याति कमाउन सफल भएकी छिन् । उनको यो फेशन र ज्यानमारा अदाहले फ्यानहरु एकदमै घायल भएका छन् ।

मलाइकाले आफ्नो इन्ष्टामा एउटा भर्खरै शुट गरेको फोटो शेयर गरेकी छिन् । यसमा उनी एकदमै सेक्सी देखिएकी छिन् । उनले शेयर गरेको फोटोमा उनी मैटालिक फ्युशिया कलरको अफ शोल्डर टप तथा पेन्टमा देखिएकी छिन् । यस कपडामा उनी एकदमै राम्री र बोल्ड देखिएकी छिन् ।

उनले आफ्नो आउटफिटको साथमा फेरी एक पटक फेशनमा तहल्का मच्चाएकी छिन् । उनको यो आउटफिट एकदमै स्टाइलिस्ट रहेको छ । उनलाई यो लुगाले एकदमै खुलाएको समेत छ । उनले यो कपडामा धेरै पोजहरु दिएकी छिन् । उनको हरेक फोटोहरु एकदमै भाइरल हुने गरेको छ । उनको एयरपोर्ट लुक , ट्राडिश्नल लुक, जिम लुक लगायतका फोटोहरु एकदमै भाइरल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर