एमालेको महाधिवेशनमा एक सय वटा विद्युतीय मतदान मेशिन राखिने , नतिजा मतदान गरेको २ घण्टामै आउने — OSNepal

एमालेको महाधिवेशनमा एक सय वटा विद्युतीय मतदान मेशिन राखिने , नतिजा मतदान गरेको २ घण्टामै आउने

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा निवार्चनको लागि एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन) बाट मतदान गराउने योजना निर्वाचन आयोगको रहेका छन् ।

यही मंसिर १० हुने महाधिवेशनको लागि अन्य पाँच वटा मेशिन भने जगेडाको रुपमा राखिने भएको छ । चितवनको नारायणी किनारमा हुनको लागेको महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटल गरिने भएको छ ।

एउटा मेशिनबाट करिब २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् भनउ एक जनालाई मतदान गर्न आधा घण्टा लाग्ने अनुमान गरिएको छ ।

मतदान गरेको करिब २ घण्टामा नतिजा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर