एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र सौराहास्थित होटल सेभेन स्टारमा शुरु — OSNepal

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र सौराहास्थित होटल सेभेन स्टारमा शुरु

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्र शुरु भएको छ । बन्दशत्र चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा सुरु भएको हो ।

बन्दशत्र शुरु भएसँगै अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने पार्टी अध्यक्ष ओलीले पनि सम्बोधन गर्ने भएका छन् ।

त्यसैगरी, हिजो शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर