एमाले अर्घाखाँचीकाे अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित — OSNepal

एमाले अर्घाखाँचीकाे अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित

LC (KTM) January 09, 2022 0

अर्घाखाँची ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीको आठौं जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।सन्धिखर्कमा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशन अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको हो ।

एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिबेशनले पिताम्बर भुसालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटीको सर्बसम्मत जिल्ला कमिटीको गठन गरेको छ। जसको उपाध्यक्षमा ईश्वरा पोखरेल सचिबमा तोज बहादुर रायमाझी उपसचिवमा शंभु प्रसाद पोखरेल भिम के. सी . रहेका छन् ।

यस्तै जिल्ला समितिका सदस्यहरुमा पाणिनी गाउँपालिकाबाट क्रमश- उमानाथ पौडेल, दुर्गा प्रसाद अधिकारी, गोबिन्द बहादुर क्षेत्री, ओम प्रकाश भुसाल, दिनेश कुमार भारद्वाज, माया भुसाल ,शारदा नेपाली, पबित्रा बि. क.सुनार, लक्ष्मण नेपाली, झबिन सुनाम, मिना नेपाली, नजिर महम्मद मिँया, भुमिकास्थान नगरपालिकाबाट क्रमश- खगेश्वर पंथी, रेशम थापा, प्रेम कुमार थापा, जनकलाल गैरे, जगत बहादुर खड्का, कल्पना पराजुली, बसन्ता पौडेल ,सरिता के. सि., चोप बहादुर बि. क., राजकुमार श्रेष्ठ, हुमकला थापा, शितगंगा नगरपालिकाबाट क्रमश- गिरि बहादुर थापा ,बलिभद्र पाण्डे “ओपि”, ज्योती आचार्य, कर्ण बहादुर भट्टराई, दुर्गा बहादुर बि. सी., केशबराज बेल्बासे, बसन्ता जि. सी., शुशिला आचार्य, गिता भाट ,चुमा गाहा, ऋषिकेश बि. क., शिबकला बि. क .
ऋषि बहादुर रेश्मी निर्बाचित भएका छन् ।

साथै छत्रदेब गाउँपालिकाबाट क्रमश- भोजराज पाण्डे ,माधब प्रसाद पंथी, नेत्र प्रसाद गैरे, कृष्ण प्रसाद फुल्लेल, प्रकाश पौडेल, सुमित्रा भुसाल “पन्त” ,सरस्वती भुसाल, मनि पंथी शर्मा, चेत बहादुर बि.क. रुपा पाण्डे “प्रधान”, फिरोज खान मियाँ, सन्धिखर्क नगरपालिकाबाट क्रमश- ध्रुबराज आचार्य ,राम बहादुर रायमाझी “क” ध्रुब के. सि., राम बहादुर रायमाझी मोतीजंग रायमाझी , रामचन्द्र पोखरेल, हिम “लेकाली” युबराज बन्जाडे, ,कृष्ण प्रसाद श्रेष्ठ, युबराज श्रेष्ठ , शुस्मा श्रेष्ठ, सफि मियाँ, दामोदर श्रेष्ठ ,योगेन्द्र बहादुर खड्का , कृष्ण बहादुर भुसाल , गोबिन्द प्रसाद आचार्य , सीता बन्जाडे भुसाल ,योगमाया रायमाझी ,मिश्रा आचार्य ,सीता कुमारी श्रेष्ठ ,शुशिला गैरे,देबि थापा भुसाल , मालारानी गाउँपालिकाबाट क्रमश- तिलक मिश्र बालकृष्ण आचार्य गंगाराम खनाल , मुनाल खड्का नरेन्द्र बहादुर बस्नेत , ऋषिराम थापा ,शोभाखर पंथी लिल बहादुर बि. क.,बिष्णुमाया आचार्य,पुष्पा खनाल” पुतला” राधा भुसाल , जानका खनाल, बि. बि. सिंह बिश्वकर्मा ,फुलमाया बि. क. निर्बाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर