एमाले महाधिवेशनका लागि बाजुराबाट छानिए २१ प्रतिनिधि (नामावलीसहित) — OSNepal

एमाले महाधिवेशनका लागि बाजुराबाट छानिए २१ प्रतिनिधि (नामावलीसहित)

LC (KTM) November 19, 2021 0

बाजुरा, ३ मंसिर-बाजुराबाट नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि २१ प्रतिनिधि चयन भएका छन् ।१०-१२ मंसिरमा हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित काेटाबाट प्रतिनिधि छनाेट भएका हुन् ।

खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।

महिलातर्फ बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।दलित काेटामा विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्रतिनिधि बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर