एमाले महाधिवेशनमा अध्यक्ष प्रचण्ड गएनन्, पार्टीको तर्फबाट पोखरेल चितवन पुगे , प्रचण्ड गए कता ? — OSNepal

एमाले महाधिवेशनमा अध्यक्ष प्रचण्ड गएनन्, पार्टीको तर्फबाट पोखरेल चितवन पुगे , प्रचण्ड गए कता ?

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा एमालेको १० औैं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डललाई निम्तो दिइएको भएपनि प्रचण्डले भने महाधिवेशनलाई शुभकामना दिन लागि भने पार्टीको तर्पmबाट लीलामणि पोखरेललाई पठाएका छन् ।

पोखरेल यति बेला चितवन आइपगिसकेका छन् । अध्यक्ष प्रचण्ड भने काभ्रेको तालढुंगा जाने भएका छन् । काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गर्न प्रचण्ड त्यसतर्फ प्रस्तान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर