एमाले महाधिवेशनमा जाँदै हुनुहुन्छ ? यि नियमहरु अनिवार्य रुपमा पालना गर्नुहोस् — OSNepal

एमाले महाधिवेशनमा जाँदै हुनुहुन्छ ? यि नियमहरु अनिवार्य रुपमा पालना गर्नुहोस्

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ कात्तिक । १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन् ।

यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर