एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने — OSNepal

एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने

LC (KTM) November 26, 2021 0

बैतडी, १० मंसिर -एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेकाछन् ।

क्रबारबाट सुरू हुन लागेकाे महाधिववेशनमा सहभागी हुन बुधबार र बिहीबार अबेर रातिसम्म गरेर नाैवटा ठूलाे बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा एमाले नेता कार्यकर्ता चितवन प्रस्थान गरेक पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताए ।

एमालेले ५० लाख बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर