एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ? — OSNepal

एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ?

LC (KTM) November 15, 2021 0

तेह्रथुम, २९ कात्तिक-नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएकाे हाे ।खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनाेट भएका छन् ।

दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएकाे जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए ।सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर