एमाले महाधिवेशन : परिणाम आउन थाल्यो उपाध्यक्षमा अष्टलक्ष्मी अघिअघि घनश्याम पछिपछि — OSNepal

एमाले महाधिवेशन : परिणाम आउन थाल्यो उपाध्यक्षमा अष्टलक्ष्मी अघिअघि घनश्याम पछिपछि

LC (KTM) November 30, 2021 0

चितवन, मंसिर १४ । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।

अध्यक्षमा केपी शर्मा ओलीले १९०० मत ल्याएर बिजयी हुँदा ओलीका प्रतिस्पर्धी भीम रावलले १९६ मत ल्याएका छन् ।

त्यस्तै पदाधिकारीमध्ये उपाध्यक्षमा यो समाचार तयार पार्दासम्म अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरमा छन्।

त्यस्तै दोस्रो नम्बरमा सुवास नेम्बाङ रहेका छन् ।
ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसालको परिणाम खराब रहेको सेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर