एमाले र कांग्रेस पार्टीका यि दुईको अचम्म्को प्रेम कहानी — OSNepal

एमाले र कांग्रेस पार्टीका यि दुईको अचम्म्को प्रेम कहानी

LC (KTM) December 26, 2021 0

काठमाडौं-संचारकर्मी शितल शर्माको इन्जिनियर शुशिल चन्द्र रेग्मी सङ्ग गत मंसिर २५ गते बिबाह गरेकी हुन । शितल र शुशिल बिच गतसालको लकडायन माध्यम बनेको थियो । फेसबुके चिनजान देखि बिबाह सम्म आइपुग्दा जीवनमा केके भएको थियो दुबैले खुलेर सुनाएका छन् ।

चिना नमिलेको खण्डमा बिबाह नगर्ने सोच बनाएका दुबैले चिना हेराउदाको पलहरु पनि अच्चम तरिकाले बताएका छन् । दुबै सँगको बिशेष कुराकानि राखेका छौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर