एम्बुलेन्स अभाव भएपछि ट्याक्सी रिजर्भ गरेर अस्पताल जान बाध्य छन् म्याग्दीका स्थानिय — OSNepal

एम्बुलेन्स अभाव भएपछि ट्याक्सी रिजर्भ गरेर अस्पताल जान बाध्य छन् म्याग्दीका स्थानिय

LC (KTM) November 24, 2021 0

म्याग्दीको बेनी अस्पताल परिसरमा बिग्रिएर थन्किएको एम्बुलेन्स । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० बेलायतले उपलब्ध गराएको एम्बुलेन्स मर्मत अभावमा थन्किएको हो । एम्बुलेन्स अभावमा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्ने गरेका छन् ।

रहेनन् बास्केटबल सङ्घका पूर्व अध्यक्ष शेर्पा-नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहनुभएको ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।

उहाँ पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराउनुभएको थियो तर त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्कनुभएको थियो । उहाँ नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिवसमेत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर