कंगना र आलियाको बारेमा बलिउड नायिका मनिषा कोईरालाको यस्तो रहेछ धारणा , सुनेर सबै छक्क परे — OSNepal

कंगना र आलियाको बारेमा बलिउड नायिका मनिषा कोईरालाको यस्तो रहेछ धारणा , सुनेर सबै छक्क परे

LC (KTM) November 23, 2021 0

नेपाली चेली तथा बलिउडकी महशुर अभिनेत्री मनीषा कोइराला सबैको मनमा बस्न सफल एक नायिका हुन् । उनको तारिफ गरेर अरु कोही सेलिब्रेटी अघाउँदैनन् । यीनै नायिकाले भने बलिउडमा आफुलाई मन परेका हिरो हिरोइनहरुको नाम नै तोकेर भनेकि छिन् । बलिउड अभिनेत्री मनीषा कोइरालाले अभिनेत्री कंगना रनावत, आलिया भट्ट र अभिनेता रणवीर कपूरको खुलेर प्रशां गरेकी छिन् ।

एक भारतीय बजारमा नभेटिएको भए बर्बाद हुन्थ्यो । अभिनेत्री कोईरालाले आलियाको काम गर्ने शैली निकै अगाडि र राम्रो रहेको प्रतिक्रिया दिईन् । त्यस्तै हरेक पटक बिबादमा आइरहने कंगना रनावतलाई कोईरालाले प्रतिभाशाली भनेकी छन् । कंगनाले हालसम्म ३० भन्दा बढी फिल्ममा आफ्नो कलाकौशल देखाईसकेकी छिन् भने राष्ट्रिय फिल्म पुरस्कार पनि थुप्रै पटक जित्न सफल भएको छ ।

मनिषाले अहिलेको पीढी झन उत्कृष्ट रहेको बताउँदै अभिनयमा आउने युवापिढी महान रहेको र विश्वको मानकका रुपमा चित्रित रहेको प्रतिक्रिया दिएकी छिन् । उनले हिरोइनहरुको बारेमा मात्र हैन हिरोहरुका बारेमा समेत बताएकी थिईन् । टामा बढेर झन् डा उनले कार्तिक आर्यनलाई राम्रो अभिनेता र रणवीर कपूरलाई महान भनेकी छन् । उनले आलियाको काम गर्ने स्टाइलहरु एकदमै राम्रो रहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर