कट्रिना-विक्कीको बिहेमा यसकारण सलमान खानका आमा बाबु जान सकेनन्, दुखी भइन् कट्रिना — OSNepal

कट्रिना-विक्कीको बिहेमा यसकारण सलमान खानका आमा बाबु जान सकेनन्, दुखी भइन् कट्रिना

LC (KTM) December 08, 2021 0

एजेन्सी -बलिउडमा यतिबेला एकदमै खुशीको माहोल देख्न सकिन्छ । विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । बिबाहको तयारी जोड तोडका साथ चलिरहेको छ । बिबाहमा बलिउडका कैयौ सेलिब्रेटीहरु सहभागि हुने चर्चा रहेको छ ।तर कट्रीनाको मिल्ने साथी नै उनको बिबाहमा सहभागी हुन नपाउने भएका छन् ।

बिशेष सुत्रका अनुसार कट्रीनाको बिबाहमा उनका एक्स ब्वाइफ्रेण्ड तथा मिल्ने साथी सलमान खान सहभागि हुन नपाउने भएका हुन् । हालै अभिनेत्री जैलिन फर्नाण्डीजलाई एयरपोर्ट बाटै रोकिएको छ । उनी दबंग टुरमा सहभागि हुन सउदी अरबको रियाद जान लागेकी थिईन् ।

अब जैकलिन जान नसके पछि सलमान खान पनि यो इभेन्टलाई प्रस्तुती दिन जानेछन् ।त्यस्तै कट्रिनाको बिहेमा सलमान खानका आमा बाबु आएर आफुलाई आर्शिबाद दिउन भन्ने भएपनि उनीहरु पनि स्वास्थका कारण बिहेमा नजाने भएका छन् । सलमानका आमा बाबुसँग कट्रिना निकै नजिक थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर