कब्जियत भएका हरुको लागी र मुटु रोगीका लगाी अचुक औषधी हो किसमिस, जान्नुहोस अन्य फाइदाहरु — OSNepal

कब्जियत भएका हरुको लागी र मुटु रोगीका लगाी अचुक औषधी हो किसमिस, जान्नुहोस अन्य फाइदाहरु

LC (KTM) December 09, 2021 0

काठमाडौ – किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि मात्र नभइ स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् ।किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ।किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । यसले घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।किसमिसलाई पानीसँग सेवन गरेमा मुटुरोगीलाई निक्‍कै फाइदा पुर्याउँछ।

यसले मुटु रोगीलाई चाहिने आवश्‍यक पौष्टिक तत्व र औषधिको काम गर्ने गर्दछ।किसमिसले पेटको पाचन क्रियालाई पूर्ण रुपले तन्दुरुस्त राख्‍नुका साथै रक्तसञ्चार प्रणालीलाई ठीक बनाउने गर्दछ साथै यसको सेबनले कोलेस्ट्रोल कन्ट्रोल गर्छ । कब्जियत भएका हरुको लागी पनि किसमिस सेबन गर्नु राम्रो मानिन्छ । यदि रुघाखोकीले धेरै नै सताएको छ भने किसमिसको सेवन गर्दा यसले धेरै नै आराम दिलाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर