करिना कपूरको अभिनय रहेको 'लाल सिंह चड्डा' र 'केजिएफ २'को भिडन्त कस्ले मार्ला बाजि — OSNepal

करिना कपूरको अभिनय रहेको ‘लाल सिंह चड्डा’ र ‘केजिएफ २’को भिडन्त कस्ले मार्ला बाजि

LC (KTM) November 22, 2021 0

बलिउडमा दुई बहुप्रतिक्षित फिल्महरुले आपसमा भिड्ने भएका छन् । दर्शकले प्रतिक्षा गरिरहेको आमिर खान स्टारर फिल्म लाल सिंह चड्डा र केजिएफ २ भिड्ने भएका हुन् । आमिर खान र करिना कपूर रहेको फिल्म लाल सिंह चड्ढाको रिलिज डेट सार्वजनिक भए संगै यी दुबै फिल्म एक आपसमा जुध्न लागेका हुन् ।

आमिर खान प्रोडक्सनले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट १४ अप्रिल २०२२ मा तोकेको छ । लाल सिंह चड्डा यसअघि ११ फेब्रुअरीमा रिलिज हुने बताइए पनि रिलिज डेट सारेर अप्रिलमा पुर्याइएको हो । यी दुबै फिल्म ठुलो बजेटको फिल्म रहेको र बक्स अफिसमा आपसमा भिड्ने भएका हुन् । एकातर्फ लाल सिंह चड्ढामा बलिउडका सुपरस्टार एक्टर आमिर खान र करिना कपूर देखिँदै छन् भने केजिएफमा यस देखिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर